धनकुटास्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ

 

धनकुटा नगरपालिका–२ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो । तस्बिर : नारायणकुमार राई/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *