बन्दीपुर गाउँपालिका नाहलास्थित किसानको बारीमा लटरम्म फलेको लिची

तनहुँको बन्दीपुर गाउँपालिका–१, नाहलास्थित किसानको बारीमा लटरम्म फलेको लिची । तस्बिरः सानेबहादुर नेपाली/रासस Read more »

पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”

संखुवासभाको सिलिचोङ गाउँपालिका सिकिदिममा २०६६ सालमा गएको पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”। ६५ रोपनी जग्गा रहेको यस पुनर्वासमा पहिरोमा बिस्थापित ६२ घरपरिवार बस्दै आएका छन । तस्बिर : सुजन... Read more »

नेपालको समृद्धिमा कहाँ चुक्यौँ ? अब के गर्ने ?

नमस्कार ! तपाईँको अध्ययन र अनुभवले पक्कै पनि तपाईँमा चेतको विकास भएको हुनुपर्छ । व्यक्तिको अध्ययन र अनुभवले उसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कोही नितान्त पारिवारिक हुन्छन् । कोही... Read more »

कञ्चनपुरको लालझाडी गाउँपालिका डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै

  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी । दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो । तस्बिरः गोकुल जोशी/रासस Read more »

मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान

मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ ।... Read more »

रुकुम पश्चिमको मुसीकोटमा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रबार ल्याएको डुङ्गा

नेपालका जलासय सञ्चालन गराउन व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रबार ल्याएको डुङ्गा । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस Read more »

पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक । तस्बिरः कमल खत्री/रासस Read more »

तनहुँको आँबुखैरेनी गाउँपालिकामा झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको... Read more »

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १०... Read more »