वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । Read more »
दाङको घोराही उपमहानगरपालिका–१ स्थित पहाडी गाउँ काउले तोरीले खेती ढकमक्क । Read more »
चितवनको भरतपुर महानगरपालिका–२० भीमनगरमा मेसिन लगाउनका लागि खेतमा मुठा बनाएर राखिएको धान । चाडपर्वमा पनि यहाँका किसानलाई धान भित्राउने चटारो छ । Read more »
गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा सुन्तला टिप्दै एक किसान । Read more »
तनहुँको सदरमुकाम दमौलीको मुख्य चोकमा सयपत्री फुल, फलफूल र रङ्गिन टीकाको व्यापार । सयपत्री फूलको माला रु. ५० देखि एक सयसम्ममा बिक्री गरिएको व्यापारी बताउँछन् । Read more »
सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार । मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउँदै आएको... Read more »
कञ्चनपुरको झलारी बजारमा तिहारका अवसरमा देउसी भैली गीतमा नाच्दै गरेका राना थारु समुदायका युवती । देउसी भैलीको शहर बजार र गाउँघरमा रौनकता छाएको छ । Read more »
जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीको चोचेटोलमा भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुलाई सोमबार खाद्यान्न तथा राहत सामग्री हस्तान्तरण गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घको टोली । Read more »
भक्तपुरको पोटरीस्क्वायर परिसरमा आन्तरिक पर्यटकलाई माटाका पाला बनाउन सिकाइँदै । Read more »
भरतपुर महानगरपालिका–२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल संकलन गरी माला उन्दै स्थानीय महिला । जिल्लामा ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गरी सयपत्री फूल खेती गरिएको छ । Read more »