रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका गर्न दर्शनार्थी

 

वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *