नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ढकाल

  भैरहवा, २५ भदौ नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव... Read more »

दार्चुला बाढी-पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

  काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले... Read more »

फेरि पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »

टेबलटेनिस प्रतियोगितामा संयोग र इभानालाई उपाधि प्राप्त

काठमाडौं, २५ भदौ ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण... Read more »

डेँगीबाट जोगाउन भक्तपुरमा निकालियो सचेतना र्‍याली

भक्तपुर, २५ भदौ महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्‍याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली... Read more »

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटी, २५ भदौ डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।... Read more »

कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्छ : विष्णु पौडेल

  काठमाडौं, भदौ ५ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्ने बताएका छन् । उनीहरुले सिट बाँडफाँटमा पशुपतिका बाँदरले जस्तै व्यवहार गरेको आरोप लगाएका छन् ।... Read more »

दार्चुलामा बाढी पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

  काठमाडौं, भदौ २५ गते । शुक्रबारदेखि आएको अबिरल वर्षाका कारण दार्चुलामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । महाकाली नगरपालिका र नौगाड गाउ्रँपालिकामा आएको बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको... Read more »

द्वन्द्वपीडितको उपचारका लागि सेती अस्पतालमा सहजीकरण गर्ने छौं : भट्ट

डोटी, २५ भदौ अखिल क्रान्तिकारी जिल्ला कमिटी डोटीले सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुरमा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना... Read more »

दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौ गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरूको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितको तत्काल राहत र... Read more »