कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्छ : विष्णु पौडेल

 

काठमाडौं, भदौ ५ गते ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले गठबन्धनका अरु दललाई लात हान्ने बताएका छन् । उनीहरुले सिट बाँडफाँटमा

पशुपतिका बाँदरले जस्तै व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी निकट प्राध्यापकहरुको अन्तरक्रियामा उनले उक्त आरोप लगाएका

हुन् । सिट बाँडफाँटको छिनाझपटी लाजमर्दो भएको उनको प्रतिक्रिया थियो । पशुपतिका बाँदरले अरुको खानेकुरा लुकेर खोसेर खान्छन् ।

पाँच दलहरुले त्यही गरिरहेको बताए । घुर्की लगाउने र बार्गेनिङ गर्ने उनीहरुको तौर तरिकाले उनीहरुको नियत स्पष्ट पारेको उनको भनाई

थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *