मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार 

  मुगु,  २८ भदौ  ।  मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ । पीडितकाे... Read more »

दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता 

  काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले... Read more »

क्यानडामा बन्दुकधारीले चलाएको गोली लागेर २ जनाको मृत्यु

  एजेन्सी टोरेन्टो, २८ भदौ पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार गोलीकाण्डमा कम्तीमा तीन जना घाइते भएका छन्। एक... Read more »

८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

  भक्तपुर, २८ भदाै । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा... Read more »

ली चान्सुले ओली, प्रचण्ड र तिमिल्सिनासँग भेटे 

काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र... Read more »

बीआरआईमार्फत भइरहेका आयोजनाको कार्यान्वयनको वातावरण बनाउन लि चानशुलाई प्रचण्डको आग्रह 

काठमाडौं, २८ भदौ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले... Read more »

कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

  सुर्खेत, २८ भदाै । कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने याे समुदाय अहिले... Read more »

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुकाे भ्रमणले काठमाडाैंकाे ट्राफिक अस्तव्यस्त 

  काठमाडाैं, २८ भदाै । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ ।  उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी... Read more »

केपी ओलीको दाबी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

पोखरा, २८ भदौ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन... Read more »

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता 

काठमाडौं, २८ भदौ परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको... Read more »