
सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार । मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउँदै आएको... Read more »

कञ्चनपुरको झलारी बजारमा तिहारका अवसरमा देउसी भैली गीतमा नाच्दै गरेका राना थारु समुदायका युवती । देउसी भैलीको शहर बजार र गाउँघरमा रौनकता छाएको छ । Read more »

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीको चोचेटोलमा भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुलाई सोमबार खाद्यान्न तथा राहत सामग्री हस्तान्तरण गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घको टोली । Read more »

भक्तपुरको पोटरीस्क्वायर परिसरमा आन्तरिक पर्यटकलाई माटाका पाला बनाउन सिकाइँदै । Read more »

भरतपुर महानगरपालिका–२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल संकलन गरी माला उन्दै स्थानीय महिला । जिल्लामा ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गरी सयपत्री फूल खेती गरिएको छ । Read more »

भूकम्प पीडितलाई दिन भेरी नगरपालिका –३ मा राखिएका सामग्री । Read more »

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्याएको क्षति अवलोकनका क्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत। Read more »

श्रीराम खाईजु आरम्भ के प्रचण्ड परिवारवादी भएकै हो त ? आजभोली यत्रतत्र सर्वत्र ठाउँ कुठाउँ सबैतिर सुनिने आरोप हो ! प्रचण्डमाथि लाग्ने आरोप मध्य सम्भवतः सबैभन्दा धेरै निधार खुम्च्याउनुपर्ने आरोप हो... Read more »

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्नुहुने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने... Read more »

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन... Read more »