सुर्खेतको वीरेन्द्रनगर मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।आधुनिक मेसिनको प्रयोगबाट काम गर्दा जनशक्ति, खर्च कम लाग्नुका साथै छिटो, छरितो र सहज हुने किसान बताउँछन् । Read more »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी

  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी । जलवायु परिवर्तनका कारण वन माहुरी लोप हुने अवस्थामा पुगेको छ । Read more »

गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन

धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा अवस्थित गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन । ठूलो चट्टानमुनी पहाडको कहाली लाग्दो पहरामा रहेको यो मन्दिरमा एकादशीका अघिल्लो दिन आएर यहाँ बसेका भक्तजनले एकादशीको... Read more »

बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति आइज्याक हर्जोग

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताउनुभएको छ । इजरायल र... Read more »

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ । युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक... Read more »

गोरखामा बीउ अभावले समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम रोकियो

गोरखा, ७ मङ्सिर : गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू... Read more »

जाजरकोट बारेकोट भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट, ७ मङ्सिर : जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म... Read more »

घना जङ्गलको साँघुरो बाटो  : श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी (म्याग्दी), ७ मङ्सिर : घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका... Read more »

कास्कीको मादीस्थित कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा

  कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा । पछिल्लो समय सिक्लेस हुँदै पुग्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको यो पहाडमा सवारीसाधन र... Read more »

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणाधीन करिब ५० मिटर लम्बाईको पक्की पुल

  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ६ र १० जोड्ने डाँफे खोलामा निर्माणाधीन करिब ५० मिटर लम्बाईको पक्की पुल । पुल निर्माण सम्पन्न भएपछि पाँचखालको साथै काभ्रेपलाञ्चोकको कोशीपारी तथा रामेछाप जिल्लाको यातायात आवागमनका लागि... Read more »