अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : चार करोडभन्दा बढी दासताको सिकार

  काठमाडौं, १६ मंसिर । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । नेपालमा ‘दासत्वको समकालीन रूपहरू उन्मूलन गर्दै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा दास तथा दासता प्रथाको अन्त्य भए पनि दासताको... Read more »

अमेरिकी कम्पनीले मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारीलाई गर्‍यो बर्खास्त

  एजेन्सी न्युयोर्क, १२ मंसिर मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा मध्यरातअघि करिब २,७०० कर्मचारीहरूलाई हटाएको दी गार्जियनले रिपोर्ट गरेको छ । कम्पनीले कर्मचारीहरूलाई म्यासेज र इमेलमा उनीहरूलाई बर्खास्तगी गरिएको... Read more »

मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे : झलनाथ खनाल

  काठमाडौं, १२ मंसिर पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै... Read more »

मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर, निर्वाचन कार्यालय भन्छ- आश्चर्यजनक

  काठमाडौं, १२ मंसिर मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको... Read more »

सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालकै आपत्ति

  काठमाडौं, १२ मंसिर एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु... Read more »

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

  काठमाडौं, १२ मंसिर अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलाेभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ... Read more »

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

  काठमाडौं, १२ मंसिर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न याेग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ५ जना स्वतन्त्र... Read more »

बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन्

  काठमाडौं, १२ मंसिर बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको... Read more »

मुलकभर कोरोना संक्रमितको संख्या २३५ जना, आज मात्रै ८ जना संक्रमित

  १२ मंसिर पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको... Read more »

प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्षतर्फ कर्णालीमा महिलाकाे उपस्थिति शून्य

  सुर्खेत, ११ मंसिर कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपaछि महिलाको सहभागिता शून्य भएको हो । दैलेख १ बाट प्रतिनिधिसभा... Read more »