एजेन्सी बेइजिङ, १४ मंसिर तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् । नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि स्थायी रूपमा... Read more »
काठमाडौं, १४ मंसिर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले... Read more »
भैरहवा, १४ मंसिर । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्। नेपाल नेत्र ज्योती संघ, लुम्बिनी... Read more »
काठमाडौं, १४ मंसिर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुुकुमवासी बस्ती हटाउन खोजे... Read more »
इस्लामाबाद पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका... Read more »
काठमाडौं, १४ मंसिर प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७... Read more »
धनगढी, १४ मंसिर मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनबाट महिला उम्मेदवार निर्वाचित हुन नसक्दा राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यता भएको छ । समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने... Read more »
एजेन्सी बेइजिङ, १४ मंसिर चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । देशको वायु सेनाको बढ्दो परिष्कारलाई पनि रिपोर्टमा प्रकाश... Read more »
काठमाडौं, १४ मंसिर नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन... Read more »
एजेन्सी किभ, १४ मंसिर युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी सेनाले आफ्नो देशमा जारी आक्रमणमा बलात्कार र यौन दुव्र्यवहारलाई ‘हतियार’को रूपमा प्रयोग गरिरहेको बताएकी छन् । लन्डनमा द्वन्द्वको समयमा यौन हिंसाबारे... Read more »