
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं २ स्थित हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण गर्न डोजरले जग खन्दै । बागमती प्रदेश सरकारको सहयोगमा पर्यटन प्रवद्र्धनको लागि उक्त ठाउँमा कृतिम ताल निर्माण... Read more »

गोरखाको सहिद लखन गाँउपालिका–६, घैरुङस्थित एक स्थानीयवासीले घरमै पालन गरेको अरिङ्गालको गोला । Read more »

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।आधुनिक मेसिनको प्रयोगबाट काम गर्दा जनशक्ति, खर्च कम लाग्नुका साथै छिटो, छरितो र सहज हुने किसान बताउँछन् । Read more »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी । जलवायु परिवर्तनका कारण वन माहुरी लोप हुने अवस्थामा पुगेको छ । Read more »

धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा अवस्थित गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन । ठूलो चट्टानमुनी पहाडको कहाली लाग्दो पहरामा रहेको यो मन्दिरमा एकादशीका अघिल्लो दिन आएर यहाँ बसेका भक्तजनले एकादशीको... Read more »

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताउनुभएको छ । इजरायल र... Read more »

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ । युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक... Read more »

गोरखा, ७ मङ्सिर : गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू... Read more »

जाजरकोट, ७ मङ्सिर : जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म... Read more »

बेनी (म्याग्दी), ७ मङ्सिर : घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका... Read more »