बेँसीसहर नगरपालिकास्थित खासुर गाउँमा धान भित्र्याउँदै किसान

 

बेँसीसहर नगरपालिका–१० स्थित खासुर गाउँमा धान भित्र्याउँदै किसान । जिल्लाका किसानलाई यतिबेला धान झार्न र भित्र्याउन कार्यमा ब्यस्त छन् ।

हार्दिक निमन्त्रणा गर्दछौँ !
मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ कार्यक्रम गर्दैछौँ । ठूलो संख्यामा विषय केन्द्रित उत्कृष्ट आवाजहरु संकलन गरेर लाखौँ जनतासम्म लैजाने कार्यक्रम हो ।

यस प्रकारको कार्यक्रम नेपालमै पहिलो अभ्यास हो । नेपालको समृद्धिका लागि तपार्ईको दृष्टिकोण महत्वपूर्ण हुनसक्छ । तपाईँलाई स्वागत छ ।
– प्रधानता मिडिया/समृद्धि अभियान परिवार

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *