पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

  सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित... Read more »

आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद

  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ... Read more »

सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय

  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन् । प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप विकास र... Read more »

अफगानिस्तान सङ्कटबारे संयुक्त राष्ट्रसङघका प्रमुख र राजदूतबीच वार्ता

  संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको तालिवान शासकलाई प्रभावमा पार्ने उपाय खोज्न सोमबार दोहाको कुनै (गोप्य) स्थानमा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरू भेला हुने भएका छन् । संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कटका... Read more »

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

  बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न... Read more »

निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा... Read more »

चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको खोर पासो प्रभावकारी

डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट... Read more »

एकल महिला स्वरोजगार कार्यक्रमले राहत

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुग्नुभयो । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमान्को मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले... Read more »

आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन हो : कार्यवाहक राष्ट्रपति यादव

  कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताउनुभएको छ । आयुर्वेद मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा उहाँले संस्कृति र दैनिकीसँग जोडिएको... Read more »

मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले संरक्षण गरौँ : बिजुक्छेँ

  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको अभिलेख सङ्ग्रह गरी भक्तपुर नगरपालिकाद्वारा प्रकाशित... Read more »