युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताउनुभएको छ । हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित... Read more »
चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को महामारी... Read more »
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताउनुभएको छ । गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ... Read more »
भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड,... Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ । तस्बिरः... Read more »
बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित हाटबजारमा बिक्रीका लागि राखिएको कागती । कागती यहाँ प्रतिकेजी रु १६० मा बिक्री भइरहेको छ । तस्बिर.सुमित्रा अधिकारी/रासस Read more »
स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी । उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित मौरीस हर्जोग पदमार्ग र नर्थ अन्नपूर्ण आधार शिविरको पर्यटन प्रवद्र्धनका लागि आधार शिविर पुगेको टोली । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायीलगायतको टोलीले तीनदिने पदयात्रा... Read more »
बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । तस्बिरः भूमिराज पिठातोली/रासस Read more »
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा । भारत र नेपालका भक्तजनहरुको घुइँचो लाग्ने उक्त आश्रम परिसरमा शनिबार स्थानीय युवाको सक्रियतामा सरसफाइ गरिएको हो ।... Read more »