सोमिलिया, इथियोपिया र केन्याका बालबालिका कुपोषणको शिकार

  अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय... Read more »

मानवीय सहायता सम्पादन गर्न युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

  मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी... Read more »

सरस्वती प्राथमिक विद्यालयमा वौद्धिक अपाङ्गता भएका विद्यार्थी

नेपालगञ्ज–९ बाँकेगाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य फरक क्षमता भएका विद्यार्थी । तस्बिरः भेषराज बस्नेत/रासस Read more »

निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको विद्युतगृह । यस आयोजनाले ३८ मेगावाट र ६२ मेगावाट क्षमताको क्यासकेट आयोजना गरी दुई आयोजनालाई तीव्रताका साथ निर्माण गरिरहेको छ ।... Read more »

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विमानस्थलमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सगरमाथा आरोही हरिबहादुर बुढालाई स्वागत गरेपछि मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस Read more »

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारवाहीको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग गर्दै मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थी । तस्बिरः गोपाल काफ्ले/रासस Read more »

मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह

यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो... Read more »

चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ

यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल... Read more »

गाउँ-गाउँमा मोटरबाटो पुग्न थाले, तब कुश्मिसेरा बजारमा व्यापार घट्दै गयो

एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक÷दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन्... Read more »

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय... Read more »