म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत आयोजनाको विद्युतगृह । यस आयोजनाले ३८ मेगावाट र ६२ मेगावाट क्षमताको क्यासकेट आयोजना गरी दुई आयोजनालाई तीव्रताका साथ निर्माण गरिरहेको छ । तस्बिरः कमल खत्री/रासस
![](https://pradhanata.com/wp-content/uploads/2023/05/b3307caa-f72f.jpg)