–रमेश खड्का बहुधर्म, बहुजाति, बहुसंस्कृति तथा बहुराष्ट्रियताहरु समाहित भएर बनेको हाम्रो मुलुक कुनै एकको वर्चस्वले वा यिनीहरु मध्य कुनैपनि अतिवादले मुलुक बन्दैन । हाम्रो पुरानो विचार र दृष्टिकोणको अन्त्य हुनुपर्छ ।... Read more »
दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ)... Read more »
चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताउनुभएको छ । चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा... Read more »
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगङ्गा गाउँपालिकाले झिँ देखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ ।... Read more »
बागलुङको काठेखोला गाउँपालिका-५ मा रहेको राले गाउँ । मध्यपहाडी लोकमार्ग छेउँमै रहेको यो गाउँका घरहरु आकर्षक रहेका छन् । तस्बिर: डम्मर बुढा मगर/रासस Read more »
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिर : रामबहादुर थापा/रासस Read more »
विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरको जावलाखेलमा निकालिएको हात्तीसहितको र्यालीमा सहभागीहरु । तस्बिर : विमलबहादुर बिष्ट/रासस Read more »
चितवनको माडी नगरपालिका-६ लक्ष्मी निवासस्थित पुष्प-मदन स्मृति बाटिका । कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा यो बाटिका बाटिका निर्माण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित डोल्पासँग सिमाना जोडिएको सिस्ने ठुलोगाउँ। एक सय ३० घरधुरी भएको यस गाँउमा अधिकांश बुढा क्षेत्रीको बसोबास रहेको छ । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »
पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली । कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ । तस्बिरः सुमनजङ्ग थापा/रासस Read more »