मुस्ताङ र म्याग्दीको सिमाना सडक नजिकै पर्ने गल्छी पर्यटकको रोजाइमा

  मुस्ताङ -बेनी -जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानास्थित सडक नजिकै पर्ने गल्छी । सडक नजिकै पर्ने उक्त गल्छी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको अवलोकनको रोजाइमा पर्न थालेको छ ।... Read more »

शिक्षालयको प्राङ्गणमा संस्थापकहरुको प्रतिमा बनाई सम्मान

  विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम,... Read more »

तनहुँको ऋषिङमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

संखुवासभा सिलिचोङको सङ्खुवा खोलामा काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै

  संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »

बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला

  बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ । तस्बिरः तारानाथ आचार्य/रासस Read more »

मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ प्रारम्भीक अध्ययन गर्दै सेनाको प्राविधिक टोलि

  सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ बुधबार प्रारम्भीक अध्ययन गर्दै नेपाली सेनाको प्राविधिक टोलि । वि.स ०७८ असार १ को बाढीले बगाएको पक्की पुल बनेपछि मेलम्ची-९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका... Read more »

उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु

गोरखा नगरपालिका -६ नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु । तस्बिर : दीपक श्रेष्ठ Read more »

सङ्खुवासभाको सिलिचोङको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ नागिटारको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

सुनसरीको हरिनगर घुस्कीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट जिर्ण

सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट (फरवार्ड चेकपोस्ट)। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जिर्ण अवस्थामा रहेको छ। तस्बिर : नवीन गड्ताैला, रासस Read more »

खोटाङ, ऐंसेलुखर्क, बाकाचोलका विशाल पुरी हराएको सूचना : सम्पर्क गरिदिन अनुरोध

  जेष्ठ २३ गते, मंगलबार, काठमाडौं खोटाङ जिल्ला ऐंसेलखुर्क गाउँपालिका, वाकाचोल स्थायी घर भई हाल काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, शाँखु पालुवाबारीमा अस्थायी बसोबास गरिरहेका १६ वर्षीय विशाल पुरी केही दिन देखि हराई... Read more »