तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »
बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ । तस्बिरः तारानाथ आचार्य/रासस Read more »
सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ बुधबार प्रारम्भीक अध्ययन गर्दै नेपाली सेनाको प्राविधिक टोलि । वि.स ०७८ असार १ को बाढीले बगाएको पक्की पुल बनेपछि मेलम्ची-९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका... Read more »
गोरखा नगरपालिका -६ नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु । तस्बिर : दीपक श्रेष्ठ Read more »
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ नागिटारको स्थानीय घरमा बर्खाका लागि जोहो गरिएको दाउरा । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट (फरवार्ड चेकपोस्ट)। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जिर्ण अवस्थामा रहेको छ। तस्बिर : नवीन गड्ताैला, रासस Read more »
जेष्ठ २३ गते, मंगलबार, काठमाडौं खोटाङ जिल्ला ऐंसेलखुर्क गाउँपालिका, वाकाचोल स्थायी घर भई हाल काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, शाँखु पालुवाबारीमा अस्थायी बसोबास गरिरहेका १६ वर्षीय विशाल पुरी केही दिन देखि हराई... Read more »
–रमेश खड्का बहुधर्म, बहुजाति, बहुसंस्कृति तथा बहुराष्ट्रियताहरु समाहित भएर बनेको हाम्रो मुलुक कुनै एकको वर्चस्वले वा यिनीहरु मध्य कुनैपनि अतिवादले मुलुक बन्दैन । हाम्रो पुरानो विचार र दृष्टिकोणको अन्त्य हुनुपर्छ ।... Read more »
दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ)... Read more »