दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ । । तस्बिरः कुलदीप... Read more »
कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खांदबारी ३ लहरेवर सडक खण्डमा पैदल यात्रा समेत प्रभावित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध । ठेकेदार कम्पनीको निर्माण कार्यमा ढिलासुस्ती र सडक कार्यालयले बाटो मर्मतमा चासो नदिए पछि तत्काल... Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका... Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर... Read more »
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन्... Read more »
झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गर्नुभएको १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र । तस्बिर... Read more »
जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ । तस्बिर : विजय रावत/रासस Read more »
गोरखाको माथिल्लो दरबार परिसरमा रहेको गोरखा दरबार हेरचाह अड्डा । तस्बिर : दीपक श्रेष्ठ/रासस Read more »
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानी पाइप विस्तारका लागि श्रमदान गर्दै स्थानीयवासी । गाउँमा विकास निर्माणका काममा स्थानीयको सहभागिता बढ्दै गएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस Read more »
स्याङ्जाको पुतलीबजार नगरपालिका – ७ सादीखोलामा पर्यटकको स्वागतको लागि सजिएका मगर समुदायका महिला । सादीखोलामा मगर संस्कार र संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अभियानमा स्थानीय सक्रिय छन् । तस्बिरः वासुदेव पौडेल/रासस Read more »