ताप्लेजुङको फुङ्लिङ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी । ताप्लेजुङमा अहिले किवी प्रतिकिलो रु १०० देखि रु २५० सम्ममा खरिद बिक्री भइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *