काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले. आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ... Read more »
काठमाडौँ, १० असार (रासस) : नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत... Read more »
ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा... Read more »
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आमसञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र... Read more »
धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ... Read more »
असार ९ गते, शनिबार खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका अन्तर्गत रहेका रिब्दुङ र वादेलका पुरीहरुलाई समेटेर वंशावली प्रकाशित गरिएको छ । ऐंसेलुखर्क गाउँपालिकाको वडा नं. २ मा रहेको वादेल र वडा नं.... Read more »
ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पु¥याएको क्षति । बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाटबजारको संरचनामा क्षति पु¥याएको छ । तस्बिरः सन्तोष... Read more »
बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »
राप्ती गाउँपालिका–८ पिपरिकी स्थानीय थारु महिला रोपाईका लागि धानको ब्याड लग्दै । खेत टाढाटाढा हुनेहरु एक ठाउँमा ब्याड राख्ने र रोपाइँको बेला यसैगरी बोकेर लाग्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
नलगाड नगरपालिका ७ र २ को बीचमा रहेको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । सो पुल निर्माणपछि दल्ली र छेप्का जोडिएका छन् । तस्बिर : हेमन्त केसी/रासस Read more »