साहित्य समाजको ऐना हो– प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्य समाजको ऐना भएको बताउनुभएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण... Read more »

भक्तपुर र मध्यपुरको बजेटमा छलफल, चाँगुनारायण र सूर्यविनायकको पारित

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नथरपालिकाका चौधौँ नगरसभाका उपप्रमुख रजनी जोशीले चालु खर्चतर्फ एक अर्ब ३७ करोड... Read more »

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्यो

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन् । विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न... Read more »

पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध नौ सयभन्दा बढी हिंसाका घटना दर्ता

पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता... Read more »

सर्वोच्च अदालतको आदेशसँगै प्रशासनमा नागरिकता लिनेको भीड

बुटवल, ११ असार (रासस) : नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन गर्न सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेसँगै नागरिकता वितरण प्रक्रिया सुरु भएको छ । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता... Read more »

वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभावकारी बनाइने- मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि... Read more »

धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको तीर्थस्थल देवघाटधाम

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको पवित्र तीर्थस्थल देवघाटधाम । तस्बिरः टेकराज पोखरेल/रासस Read more »

सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड स्थित मालिका मन्दिर

  सुर्खेत, दैलेख र जाजरकोटको सिमाना सुर्खेतको चिङ्गाड गाउँपालिका-४ स्थित अग्लो स्थानमा रहेको मालिका मन्दिर । यहाँ जनै पूर्णिमा र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । तस्बिरः सुरेश आचार्य/रासस Read more »

हवाईजहाजबाट लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य

हवाईजहाजबाट सोमबार लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

भक्तपुर मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको (लामो पाटी) ताहा फल्चा

भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी) । स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा... Read more »