विविध फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै पोखराका स्थानीय नागरिक Pradhanata News — २०८० साउन ६ गते add comment जलकुम्भी झार निकाल्दै लेखनाथ, साउन : पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक । तस्बिर: ऋषिराम बराल/रासस