तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी । तस्बिर : दाने बोहरा/रासस Read more »
मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन्... Read more »
मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस Read more »
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस Read more »
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको... Read more »
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् । एक लेनको सडकमा विपरीत दिशामा... Read more »
विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको... Read more »
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताउनुभएको छ । निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले... Read more »
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रतिप्रश्नको जवाफमा उहाँले सीमा... Read more »