सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  सर्लाही, १० साउन सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । हिजो बेलुकी... Read more »

सुस्तामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

  नवलपरासी (पश्चिम), १० साउन नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।... Read more »

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार

  ललितपुर, ९ साउन ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई... Read more »

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

  बारा, ९ साउन बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष... Read more »

लागुऔषधसहित श्रीमान, श्रीमती र आफन्त पक्राउ

८ साउन, महोत्तरी लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल... Read more »

कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा

  जुम्ला, ८ साउन कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ ।  १९ सय ५५ मा नेवार समुदायको सुरु गरेको यो जात्राको यस वर्षको तयारी पूरा भएको हो । नेवार... Read more »

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

  खोटाङ, ८ साउन साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी... Read more »

बाढी पहिरोका कारण सिन्धुपाल्चोकका विभिन्न सडक खण्ड क्षतविक्षत

  काठमाडांै, साउन ५ गते । अबिरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक खण्डहरु पहिरो गएर क्षतविक्षत भएका छन् । क्षतविक्षत भएका सडक निर्माण गर्ने क्रममा यातायात अबरुद्ध गरिएकोे छ । बाढी... Read more »

पिस्कर काण्ड प्रगतिशील कार्यक्रममाथि राज्यले गरेको बर्बर दमन थियो ।

  काठमाडौँ, असार २६ गते । पिस्कर काण्ड नेपालको राजनीतिक आन्दोलनमा धेरै सुनिने नाम हो । पिस्कर काण्ड विक्रम संवत् २०४० माघ १ गते घटेको घटना हो । यो काण्ड तत्कालीन पञ्चायतले... Read more »

मिथिला परम्परा अनुसार स्वस्तिक चिन्हले शुभकामनालाई प्रतिविम्बित गर्छ ।

  काठमाडौं, असार १८ गते । प्राचीनकालमा मिथिला क्षेत्र अन्तर्गत कोशी र नारायणी नदी बीचको नेपालको तराई र भारतको तिरहुत खण्डका भूभाग पर्दथे । यो क्षेत्र सीता, जनक, याज्ञवल्क्य र गार्गीको जन्मस्थलको... Read more »