१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

  गोरखा, २७ भदौ १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेकव छ । बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार... Read more »

डा. केसीले सुरु गरे २०औं अनसन, यस्ता छन् माग

  काठमाडौं, २७ भदौ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०औं अनसन सुरु गरेका छन् । सोमबार धनगढी पुगेर उनले २०औं अनशन सुरु गरेका हुन् । अनसन थाल्नुअघि उनले सात बुँदे... Read more »

शिवराज श्रेष्ठले काठमाडौं आएर डिएनए टेष्टको लागि रगतको नमुना दिए ।

  काठमाडौं, भदौ २६ गते । आरोपित शिवराज श्रेष्ठले काठमाडौं आएर डिएनए टेष्टको लागि रगतको नमुना दिएका छन् । निहारिका राजपुतबाट जन्मेको बच्चासँग डिएनए टेष्ट गर्न रगतको नमुना दिएका हुन् । राष्ट्रिय... Read more »

कोटेश्वरमा चल्यो महानगरको डोजर 

  काठमाडौं, २६ भदौ काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार... Read more »

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

  भैरहवा, २६ भदाै इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट... Read more »

आजबाट पितृपक्ष प्रारम्भ, १६ दिन कसरी पितृहरूको उपासना गर्ने ?

  ज्योतिष सुरेशचन्द्र रिजाल २६ भदौदेखि पितृपक्ष प्रारम्भ भएको छ। हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन ऋषिहरूलाई तर्पण दिएपछि महालय अर्थात् सोह्र श्राद्ध प्रारम्भ हुने शास्त्रीय वचन रहिआएको छ। विभिन्न पुराण तथा... Read more »

लमजुङका युवा लाखे नाच ब्युँताउन जुटे  

लमजुङ, २६ भदौ नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच... Read more »

राष्ट्रपतिको पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं, २६ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी... Read more »

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ  

काठमाडौं, २६ भदौ झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ... Read more »

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ  

कास्की, २६ भदौ पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ । सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले... Read more »