शिवराज श्रेष्ठले काठमाडौं आएर डिएनए टेष्टको लागि रगतको नमुना दिए ।

 

काठमाडौं, भदौ २६ गते ।

आरोपित शिवराज श्रेष्ठले काठमाडौं आएर डिएनए टेष्टको लागि रगतको नमुना दिएका छन् । निहारिका राजपुतबाट जन्मेको बच्चासँग

डिएनए टेष्ट गर्न रगतको नमुना दिएका हुन् । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा रगतको नमुना दिएका छन् । आफूलाई जबजस्ती करणी

गरेर गर्भवती बनाएको र बच्चा जन्मको उनको आरोप छ । धनुषा जिल्ला अदालतले निहारिकाको विपक्षमा फैसला गरेको थियो ।

राजीखुशीमा यौन सम्बन्ध भएको र निहारिकाले शिवराजलाई पति स्वीकारेकाले जबर्जस्ती करणी भन्न नमिल्ने फैसला गरेको थियो ।

निहारिकाले उक्त फैसलामा चित्त नबुझाई उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उनले काठमाडौँमा आएर अनसन पनि

बसेकी थिइन । त्यसैको दबाबमा परेर शिवराज डिएनए टेष्ट गर्न तयार भएका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *