अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

  भैरहवा, २६ भदाै इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट... Read more »

आजबाट पितृपक्ष प्रारम्भ, १६ दिन कसरी पितृहरूको उपासना गर्ने ?

  ज्योतिष सुरेशचन्द्र रिजाल २६ भदौदेखि पितृपक्ष प्रारम्भ भएको छ। हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन ऋषिहरूलाई तर्पण दिएपछि महालय अर्थात् सोह्र श्राद्ध प्रारम्भ हुने शास्त्रीय वचन रहिआएको छ। विभिन्न पुराण तथा... Read more »

लमजुङका युवा लाखे नाच ब्युँताउन जुटे  

लमजुङ, २६ भदौ नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच... Read more »

राष्ट्रपतिको पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं, २६ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी... Read more »

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ  

काठमाडौं, २६ भदौ झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ... Read more »

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ  

कास्की, २६ भदौ पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ । सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले... Read more »

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला   

काठमाडौं, २६ भदौ मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।... Read more »

दार्चुला बाढी-पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

  काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले... Read more »

डेँगीबाट जोगाउन भक्तपुरमा निकालियो सचेतना र्‍याली

भक्तपुर, २५ भदौ महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्‍याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली... Read more »

दार्चुलामा बाढी पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

  काठमाडौं, भदौ २५ गते । शुक्रबारदेखि आएको अबिरल वर्षाका कारण दार्चुलामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । महाकाली नगरपालिका र नौगाड गाउ्रँपालिकामा आएको बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको... Read more »