ललितपुरमा डोरीले घाटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

ललितपुर, २८ भदौ श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ । उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या... Read more »

मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार 

  मुगु,  २८ भदौ  ।  मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ । पीडितकाे... Read more »

कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

  सुर्खेत, २८ भदाै । कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने याे समुदाय अहिले... Read more »

भक्तपुर र काभ्रेका विभिन्न स्थानबाट सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर, २८ भदौ भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई लुटिएको सुन... Read more »

लुकाएर राखिएको आठ लाख भारतीय रुपैयाँ फेला

कैलाली, २८ भदौ धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको फेला परेको छ । सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला... Read more »

राष्ट्रपतिले पाँच विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयक अन्यौलमा 

  काठमाडौं, २८ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी... Read more »

एक किलो अवैध लागूऔषध पोल्याण्ड सहित दुई जना पक्राउ 

भक्तपुर, २७ भदौ भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने... Read more »

नेपाल–भारत सीमाबाट स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ 

  भैरहवा, २७ भदाै । नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा... Read more »

१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

  गोरखा, २७ भदौ १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेकव छ । बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार... Read more »

डा. केसीले सुरु गरे २०औं अनसन, यस्ता छन् माग

  काठमाडौं, २७ भदौ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०औं अनसन सुरु गरेका छन् । सोमबार धनगढी पुगेर उनले २०औं अनशन सुरु गरेका हुन् । अनसन थाल्नुअघि उनले सात बुँदे... Read more »