सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति 

  काठमाडौं, २४ असोज बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ... Read more »

हत्या अभियोगका फरार अभियुक्त महतो एमाले उम्मेदवार

  महोत्तरी, २३ असोज हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् ।... Read more »

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

  भैरहवा, २३ असाेज । भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २... Read more »

कैलालीको भजनीका विभिन्न वडामा बाढी, ५ सय बढी मानिस विस्थापित

  धनगढी, २२ असोज असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार... Read more »

हतियार बुझाउन मनाङ प्रशासनको अनुरोध

  लमजुङ, २२ असोज जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग... Read more »

पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो, बनाउन केही दिन लाग्ने

  काठमाडौं, २२ असोज । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८... Read more »

लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

  लमजुङ २१ असोज दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी (४,८०० मि.) घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना... Read more »

बाँकेका तीनसय घर डुबानमा, चौफेरी गाउँका ७५ घर परिवारलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं, असोज २१ गते । बाँकेको डुडुवा गाउँपालिकाको चौफेरी गाउँका ७५ घर परिवारलाई स्थानान्तरण गरिएको छ । अबिरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीको जोखिमका कारण उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण... Read more »

बाढी र पहिरोका कारण प्युठानका अधिकांश सडक अवरुद्ध भएका छन्

    काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण प्युठानका अधिकांश स्थानमा सडक अवरुद्ध भएका छन् । लगातार वर्षाका कारण प्युठानका विभिन्न स्थानमा बाढी पहिरो गएको छ । प्युठान भालुवाङ सडक... Read more »

दशैँ शुरु भए देखि ५५६ सवारी दुर्घटनामा परे, ५४ जनाको मृत्यु भयो

    काठमाडौं, असोज २१ गते । दशैँ शुरु भएयता ५५६ सवारी दुर्घटना भएका छन् । त्यसैगरी ५४ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइते भएका छन् । असोज १६... Read more »