माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ ।... Read more »

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  काठमाडौं, २२ मंसिर सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार  गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार... Read more »

३१औं अन्तर्राष्ट्रिय अपांगता दिवस : पातारासीका १९ बालबालिकालाई शैक्षिक सामाग्री वितण

  जुम्ला, १७ मंसिर पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री  वितरण गरिएको छ । ३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । त्यस्तै पातारासी गाउँपालिका महिला तथा... Read more »

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

  काठमाडौं, २५ मंसिर नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको छ । अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत महिला राजनीतिकर्मी पीडित रहेको एक अध्ययनले देखाएको छ । अधिकारका क्षेत्रमा कार्यरत पर्पल... Read more »

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

  काठमाडौं, १४ मंसिर नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन... Read more »

नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह: यूएनएफपीए

  जुम्ला, १३ मंसिर उमेर नपुग्दै हुने विवाह घट्न नसक्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर किशोरकिशोरी घरेलु हिंसाको सिकार हुँदै आएका छन् । जुम्लाका ग्रामीण क्षेत्रका धेरै किशोरी कक्षा ९... Read more »

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

  काठमाडौं, १३ मंसिर सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा गरे । दर्जनौं नगर प्रहरी घाइते भए भने स्थानीयले चर्को नाराबाजीसहित घरेलु हतियारसमेत प्रदर्शन गरे ।... Read more »

खोटाङको खोटेहाङ गाउँपालिकाका किसानले बाँदर नियन्त्रणका लागि कानुन संशोधनको माग

  खोटाङ, १२ मंसिर खोटाङको खोटेहाङ गाउँपालिकाका किसानले बाँदर नियन्त्रणका लागि बाधकका रुपमा रहेको मौजुदा कानुन संशोधनको माग गरेका छन् । निर्वाचनपछि विजयसभा गर्दै हिँडिरहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र प्रदेशसभा... Read more »

सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालकै आपत्ति

  काठमाडौं, १२ मंसिर एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु... Read more »

बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन्

  काठमाडौं, १२ मंसिर बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको... Read more »