३१औं अन्तर्राष्ट्रिय अपांगता दिवस : पातारासीका १९ बालबालिकालाई शैक्षिक सामाग्री वितण

 

जुम्ला, १७ मंसिर

पातारासीका १९ बालबालिकालाई शैशिक सामाग्री  वितरण गरिएको छ । ३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा पातारासीका १९ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

त्यस्तै पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना, सिबिएम र आइं एन.एफ नेपालको आर्थिक सहयोगमा विद्यालयमा सम्पूर्ण विद्यार्थीलाई पोसाक, कपी कलम, झोला दिइएको  छ ।

अपांगता भएका बालबालिकाको अध्यापनमा सहजता ल्याउनका लागि आइएन एफले छात्रावृत्ति स्वरुपा शैक्षिक सामाग्री दिइको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *