
महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित संंसारी माईकाे महापूजाकाे लागि शनिबार निकालिएको कलश शाेभायात्रा । आउँदो जेठ २६ गते जलेश्वरमा संसारीमाईकाे महापूजा हुनेछ । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »

मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट–अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै । तस्बिर : वासुदेव पौडेल/रासस Read more »

तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध ऑधीमूल मन्दिर । तस्बिर: कृष्ण न्यौपाने/रासस Read more »

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य / रासस Read more »

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।... Read more »

तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रबार मध्यप्रदेशको इन्दोर आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतका लागि प्रस्तुत गरिएको सांस्कृतिक झाँकी । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »

भेरी नगरपालिका–२ बाहुनथानास्थित सडकमा दुधे बच्चा नजिकै राखेर चर्को घाममा गिट्टी कुट्दै गरेका महिलाहरु । गिट्टी कुटेर आउने पैसाले दैनिक घर खर्च चलाउने गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर : हेमन्त केसी/रासस Read more »

रुकुम पूर्व सिस्ने गाउँपालिका-१ भ्वाङमा पानी घट्टमा मकै पिसाउँदै स्थानीय वृद्धा। तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

घोराही उपमहानगरपालिका–१६ करौती डाँडास्थित स्थानीयवासीले खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »