धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको तीर्थस्थल देवघाटधाम

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको पवित्र तीर्थस्थल देवघाटधाम । तस्बिरः टेकराज पोखरेल/रासस Read more »

हुम्लाको हेप्का खोलामा पक्की पुल निर्माण हुन नसक्दा काठेपुलमा गुड्दै गाडी

हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी । तस्बिर : दाने बोहरा/रासस Read more »

हेंवा खोलाको सडक पुल बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै

मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन्... Read more »

सुर्खेत वीरेन्द्रनगर स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस Read more »

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमणमा १३ जनाको मृत्यु

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको... Read more »

एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण

ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा... Read more »

खोटाङ ऐंसेलुखर्क रिब्दुङ-वादेलका मैमान र मेघु पुरी बंशावली विमोचन सम्पन्न

  असार ९ गते, शनिबार खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका अन्तर्गत रहेका रिब्दुङ र वादेलका पुरीहरुलाई समेटेर वंशावली प्रकाशित गरिएको छ । ऐंसेलुखर्क गाउँपालिकाको वडा नं. २ मा रहेको वादेल र वडा नं.... Read more »

आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ पर्वतको पाङगाउँ

बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

बिजुक्छेँद्वारा परम्परागत घर निर्माण गर्नेलाई ६४ लाख ७२ हजार अनुदान

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा... Read more »

तनहुँको गौसंरक्षण केन्द्रमा घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण

  तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »