
ढोरपाटन (बागलुङ), १० भदौ (रासस) : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण... Read more »

महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ । उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई आज बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले... Read more »

सुर्खेतबाट दैलेख जाँदै गर्दा गुराँसेमा दुर्घटनामा परेको भे १ च २९२९ नम्बरको बोलेरो जीप । तस्बिर :सुरेश आचार्य/रासस Read more »

निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची –११, सिमखेतस्थित सडक खोलाले क्षति पु¥याएपछि हिलोको प्रवाह नगरी आज हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी । Read more »

मेलम्ची–११ कटुञ्जेमा लगातारको वर्षाले पहिरो झरेपछि जोखिममा रहेको घर । पहिरोको कारण यस भेगको सडक, विद्यालय, विद्युत् लगायतमा क्षति पुगेको छ । तस्बिरः देवराज सुवेदी/रासस Read more »

काभ्रे, ८ भदौ : दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले... Read more »

काठमाडौँ, ८ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा... Read more »

सिन्धुपाल्चोक, ८ भदौ : अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा... Read more »

काठमाडौँ, ८ भदौ : ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत... Read more »

चन्द्रपुर (रौतहट), ७ भदौ : सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको... Read more »