‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू आधा करोड रकम ठगीमा

काठमाडौँ, ८ भदौ : ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत... Read more »

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर (रौतहट), ७ भदौ : सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको... Read more »

बिहीबार बिहान खसेको पहिरोको कारण उक्त खण्ड दुईतर्फी नै अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान खसेको पहिरो । पहिरोका कारण उक्त खण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध साँझ खुल्यो बिहान अवरुद्ध

मनाङ, ७ भदौ : हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध... Read more »

काठमाडौँको चन्द्रागिरि थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते

काठमाडौँ, ७ भदौ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला... Read more »

वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा

बैतडी, ७ भदौ : वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको... Read more »

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

बारा, ७ भदौ : बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको... Read more »

म्याग्दीको धवलागिरीका करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा

म्याग्दी, ७ भदौ : म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न... Read more »

बारा बस दुर्घटना अपडेट : मृतक सातैजनाको सनाखत

मकवानपुर, ७ भदौ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा... Read more »

कालिकोट जिल्ला ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त

कालिकोट जिल्ला, महावै गाउँपालिका -२ रकलवाडा टोलमा ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त बनाउदै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना / रासस Read more »