गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने

  काठमाडौं, २१ असोज संघीय निर्वाचनको उम्मेदावारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । जनता समाजवादी पार्टीले सिट... Read more »

लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छन

  काठमाडौं, २१ असोज लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन... Read more »

एमालेकी गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन्

काठमाडौं, असोज २१ गते । नेकपा एमालेकी गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । दाङ्को निर्वाचन क्षेत्र १ बाट चुनावमा उठ्ने चाहना गरेकी थिइन चौधरीले । तर, पार्टीले शान्ता चौधरीलाई... Read more »

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित 

  काठमाडौं, २१ असोज सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका... Read more »

हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह हुने

    काठमाडौं, २१ असोज आगमी ४ मंशिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् । पाँच दलीय सत्ता... Read more »

एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ बार्तामा

  काठमाडौं, २१ असोज आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई... Read more »

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  लमजुङ २० असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ । लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय... Read more »

कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष

  काठमाडौं, २० असोज नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश... Read more »

सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु

  काठमाडौं, २० असोज सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा... Read more »

सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने

  काठमाडौं, २० असोज नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको... Read more »