
काठमाडौं, २२ असोज । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको... Read more »

काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो... Read more »

काठमाडौं, २२ असोज । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम िनिर्वाचनमा सहभागी नहुने... Read more »

अर्घाखाँची, २२ असाेज । एउटा मात्र निर्वाचन क्षत्र रहेकाे अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यकाे लागि स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । लामाे समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका... Read more »

काठमाडौं २२ असोज प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आवद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको... Read more »

काठमाडौ,२२ असोज प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मनकामना उच्च माविका सस्थापक एवं शिक्षासेवी देवकोटा ४२ वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत... Read more »

खोटाङ, २२ असोज नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला... Read more »

काठमाडौं, २२ असोज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा... Read more »

भक्तपुर, २२ असोज प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् । गेलाल... Read more »

बुटवल, २२ असोज सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र... Read more »