लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन्

 

काठमाडौं, २२ असोज

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत

रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनलाई बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि

सभा सदस्यका लागि एमालेले टिकट दिने बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *