कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ

  धनगढी, ५ मंसिर कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्‍याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान... Read more »

प्रधानमन्त्री देउवालाई पछ्याउँदै नेपाली कांग्रेस (वीपी) का कर्ण मल्ल

  काठमाडौं, ५ मंसिर बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२... Read more »

अर्घाखाँचीमा मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्

  बुटवल, ५ मंसिर अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् । अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली... Read more »

तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन्

  तनहुँ, ५ मंसिर तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले ७० मत पाउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन्... Read more »

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

  काठमाडौं, ५ मंसिर देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे... Read more »

रुपन्देही २ मा विष्णु पाैडेललाई पछि पारे गणेश पाैडेलले

  बुटवल, ५ मंसिर । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गरेका छन् ।... Read more »

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

  पोखरा, ५ मंसिर हिमालपारिको जिल्ला मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । १ हजार ४८ मत प्राप्त गर्दै गुरुङ विजयी भएका हुन् । उनले एमालेका इन्द्रधारा ड्याडु... Read more »

आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ

  काठमाडौं, ५ मंसिर आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय... Read more »

सप्तरी २ मा जनमत पार्टीका सिके राउतकाे अग्रता निरन्तर

  सप्तरी, ५ मंसिर सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष  डा. सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा. राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् । जसपाका राष्ट्रिय... Read more »

मोरङ ६ मा तीन सय मत गन्दा शेखरलाई २६ मतको अग्रता

  काठमाडौं, ५ मंसिर मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । एमालेमा लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् । यस्तै,... Read more »