मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

 

मकवानपुर, ५ मंसिर

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् ।

अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन् । सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतस्पर्धामा रहेका छन् । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *