काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

  काठमाडौं, ६ मंसिर काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७... Read more »

चीनको कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

  एजेन्सी बेइजिङ, ६ मंसिर मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको... Read more »

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

  रुपन्देही, ६ मंसिर रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्... Read more »

प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ

  काठमाडौं, ६ मंसिर प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो... Read more »

लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन्

  लमजुङ ६ मंसिर लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार... Read more »

उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

  उदयपुर, ६ मंसिर प्रनिनिधि सभा निर्बाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन्। खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।  ४ हजार १... Read more »

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा भारी अग्रता कायम

  गोरखा, ६ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायम गरेका छन् । प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी... Read more »

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

  काठमाडौं, ६ मंसिर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले... Read more »

रुपन्देही-२ अपडेट: एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ३ सय मतले पछाडि

  बुटवल, ६ मंसिर रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद  पौडेल तीनसय मतले पछाडि परेका छन । घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४  मत... Read more »

सप्तरी-२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छाेडे

  सप्तरी ६ मंसिर सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएका छन् । डा.,राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र... Read more »