उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

 

उदयपुर, ६ मंसिर

प्रनिनिधि सभा निर्बाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन्।

खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।  ४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत

सहित पछ्याइरहेकी छन् । यस निर्बाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *