नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा भारी अग्रता कायम

 

गोरखा, ६ मंसिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायम गरेका छन् । प्रचण्ड ४ हजार ८३२

मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् । प्रमुख प्रतिपक्षी एमालेका

अब्दुस सलाम मियाँको मत १ हजार १७६ मात्र छ । प्रचण्डले अब्दुससँगको मतान्तर ३ हजार ६५६ कायम गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *