नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने

काठमाडौँ, उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने... Read more »

सडक निर्माणमा भएको खर्चले प्रतिफल दिएन : मुख्यमन्त्री पाण्डे

कास्की, मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । उहाँले घरघरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले... Read more »

जलवायु परिवर्तन मानव समुदायको चुनौती : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का... Read more »

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौैँ, मङ्सिर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन... Read more »

समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य जरुरी : अध्यक्ष नेपाल

काठमाडौँ,  मङ्सिर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम... Read more »

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको प्रदर्शन

काठमाडौँ ७ मङ्सिर : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको छ । बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन... Read more »

के देश डुबेकै हो त ?

  श्रीराम खाईजु प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै पुरातन प्रतिगामीहरु यसको असफलता चिताउँदै ठाउँ कुठाउँमा वातावरण बिगार्न कम्मर कसेर हिँडेको कसैको स्मरणबाट मेटिएको छैन । यसै सिलसिलामा गत असोजको अन्तिम सातामा आईएमएफको... Read more »

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीद्वारा बैठक आह्वान

काठमाडौँ, ४ मङ्सिर : मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ । अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न... Read more »

रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा राष्ट्रपति पौडेल

  भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत। Read more »

के प्रचण्ड परिवारवादी भएकै हो त ?

  श्रीराम खाईजु आरम्भ के प्रचण्ड परिवारवादी भएकै हो त ? आजभोली यत्रतत्र सर्वत्र ठाउँ कुठाउँ सबैतिर सुनिने आरोप हो ! प्रचण्डमाथि लाग्ने आरोप मध्य सम्भवतः सबैभन्दा धेरै निधार खुम्च्याउनुपर्ने आरोप हो... Read more »