फेरि पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »

शासकहरुले देश (Country) बनाउन सक्छन तर राष्ट्रियता (Nationality) बनाउन सक्दैनन् : गंगा श्रेष्ठ

  काठमाडौं, भदौ २५ गते । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले ‘शासकहरुले देश (Country) बनाउन सक्छन् तर राष्ट्रियता (Nationality)  बनाउन सक्दैनन्’ भन्ने स्टाटस लेख्नु भएको मैले पढें । यसले मलाई गम्भीर... Read more »

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउछ : पोखरेल

काठमाडौं, २५ भदौ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई... Read more »

ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ : सिंह

काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन... Read more »

कमल थापाको उपाध्यक्षलाई ओलीले लगे 

काठमाडौं, २५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा... Read more »

काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा कांग्रेसले प्रतिनिधिसभाको सिट नछोड्ने ।

  काठमाडौं, भदौ २५ गते । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा आगामी प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट नछोड्ने भएको छ । गठबन्धनको सिट बाँडफाँटमा आफ्नो पार्टीले सिट पाउनु पर्ने दाबी गरेको छ... Read more »

आइतबारसम्म सत्ता गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लाग्ने ।

काठमाडौं, भदौ २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आइतबारसम्ममा सत्ता गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् । सिट बाँडफाँट अन्तिम चरणमा पुगेको समेत बताएका... Read more »

राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउने एनपी साउनको उद्घोष ।

धनगढी, २४ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले राष्ट्रिय राजनीतिलाई सही बाटोमा ल्याउन गठबन्धन गर्नु परेको बताएका छन् । अन्य दलले देशको राजनीतिक परिबेसलाई विगार्नथालेपछि त्यसलाई सुधार्ने जिम्मा कांग्रेसको काँधमा आएको... Read more »

विवेकशील साझाको पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने

  काठमाडौं, भदौ २४ गते । विवेकशील साझाका पूर्व संयोजक मिलन पाण्डेले विवेकशील अभियान सञ्चालन गर्ने भएका छन् । उक्त अभियान सञ्चालनका लागि भेला बोलाएका छन् । आगामी असोज ३ गते अगुवा... Read more »

जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थाले ।

  काठमाडौं, भदौ २४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने घुर्की दिन थालेका छन् । आफ्नो पार्टीलाई धेरै सिट चाहिने भन्दै उनले घुर्की लगाएको बताइएको छ । जनता... Read more »