कांग्रेसको विद्रोही समुहद्वारा चितवनमा उम्मेदवारी घोषणा

 

काठमाडौं, भदौ २६ गते ।

कांग्रेसको विद्रोही समुहद्वारा चितवनमा उम्मेदवारी घोषणा गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय

गठबन्धनलाई चुनौति दिन उम्मेदवारी दिइएको बताइएको छ । कांग्रेस शुद्धीकरण अभियान नामको उक्त समूहले चितवनमा पत्रकार

सम्मेलन गरेर उक्त जानकारी दिएको हो । गठबन्धनको नाममा कांग्रेसले उम्मेदवारी नदिएका स्थानमा उक्त समुहले उम्मेदवारी दिनेछ ।

चितवनमा प्रतिनिधिसभाको तीन र प्रदेशसभाका छ सिट छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र नं. ३ मा

उम्मेदवारी दिने तयारी गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *