प्रचण्डद्वारा माओवादी केन्द्रलाई दशकै सबैभन्दा ठूलो वामपन्थी पार्टी बनाउने घोषणा ।

  काठमाडौं, २४ भदौ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् । पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी... Read more »

माओवादीले वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने

  काठमाडौं, ३१ साउन नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ । पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले... Read more »

एमालेको प्रस्ताव : नागरिकता विधेयकमा ७ वर्षे प्रावधान राखौँ

  काठमाडौं, ३१ साउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख... Read more »

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

  ३१ साउन, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन... Read more »

संघीय शासन प्रणाली सवलीकरणमाथि छलफल

  सुर्खेत, ३० साउन संघीय शासन प्रणाली सवलीकरण विषयमा  छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो । राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले... Read more »

जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

  काठमाडौं, ३० साउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले... Read more »

सांसदले ‘बंक’ हानेपछि सभामुख आक्रोशित

  काठमाडौं, ३० साउन सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र... Read more »

संघीय सरकारलाई प्रश्नै प्रश्न

  सुर्खेत, ३० साउन जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीले संघीय सरकारसँग स्रोत बाँडफाँडकाे विषयमा प्रश्न गरेका छन् । स्रोत बाँडफाँडबारे संघीय सरकारले अन्य दुई तहलाई अधिकार नदिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना विकासमन्त्री... Read more »

जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

  जनकपुरधाम, ३० साउन डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी... Read more »

नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया

  काठमाडौं, ३० साउन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरिदिएपछि प्रश्न उठेको छ, अबको संसदीय प्रक्रिया के हो ? संसदीय प्रक्रिया जति लामो भए पनि राजनीतिक दलबीच सहमति हुँदा, सरकार... Read more »